Advertisement Banner
Advertisement Banner

१७ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

माटोवादी सपुतलाई सरकारले कहिले देख्छ

१५ सोमबार , फाल्गुण २०७९३ बर्ष अगाडि

यी हुन् ठोरी क्षेत्रमा भारतीय अतिक्रमण रोक्न सीमामा काँडेतार लगाउने वडाअध्यक्ष । राष्ट्रका लागि यति महत्वपूर्ण काम गर्ने जनप्रतिनिधि सरकारले देखेन । आफन्त, अपराधीलाई नेपाल तारा तक्मा दिने सरकारले यस्ता सपुतलाई कहिले देख्छ, कहिले हेर्छ ?