Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

हिन्दुराष्ट्रमा इसाई मिसन

१५ सोमबार , फाल्गुण २०७९२ बर्ष अगाडि

काठमाडौं । ६ दर्जनभन्दा बढी हिन्दु संंघसंस्थाहरू छन्, ठूला ठूला व्यक्तिहरू पदाधिकारी छन्, ती हिन्दुहरूलाई दान पोखरेल भन्ने मिसन प्रतिनिधिले केही वर्षमै एक गाउँ एक चर्च खडा गर्ने र चर्चको समर्थन नलिएको व्यक्तिले चुनावै जित्न नसक्ने भनिसक्दा पनि हिन्दुवादीहरू कानमा तेल हालेर सुतेका छन् । ठूला पार्टीका ठूला नेताहरू त चर्चले दिने चुनाव खर्च र जुटाएको विदेश भ्रमणमा रमाएकै छन् । हिन्दुवादीका चाला अचम्म छ ।