Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भारतीय सेनाका ५ पूर्व सैनिक प्रमुख किन आउँदैछन् ?

०३ बुधबार , फाल्गुण २०७९२ बर्ष अगाडि

काठमाडौं । नेपाली सेनाले भारतीय सेनाका ५ पूर्व प्रमुखलाई नेपाल निम्त्याएको छ । विश्वनाथ शर्मा, जोगिन्द्र जसवन्त सिंह, दीपक कपुर मनोज मुकुन्द रणवने शुक्रवार र सुहाग शनिवार विहान नेपाल आइपुग्नेछन् । नेपाली सेनाले २६०औं स्थापन दि
नेपाली सेनाले २५०औं स्थापना दिवस पनि विशेष कार्यक्रमसहित मनाएको थियो ।
नेपाल र भारतका सेनावीच प्रमुखलाई मानार्थ महारथी दिने प्रचलन रहेको छ । १८१९ मा वडामहाराजाधिराज पृथ्वीनारायण शाहले ५ कम्पनी स्थापना गर्नुभएको थियो । ती ५ कम्पनीको २६० वर्ष पुगेको छ । यसमा श्रीनाथ, कालीबक्स, सबुज, गोरख र बर्दबाणी रहेका छन् । 
सेना दिवसको अवसरमा फागुन ५ गते छाउनी वीर स्मारकमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिनेछ । वीरगति पाउने सैनिकका लागि अखण्ड बत्ती बालिने छ । ६ गर्ने सैनिक मञ्च टुँडिखेलमा सैनिक कार्यक्रम राखिएको छ । यो अवसरमा भारतीय र बेलायती सेनाका कार्यक्रम पनि प्रस्तुत हुनेछन् । फागुन ७ गते राष्ट्रपतिसहित सेनाले जंगी अड्डामा सांस्कृतिक कार्यक्रम आयोजना गर्नेछ । यही अवसरमा सैनिक इतिहासबारेको पुस्तक प्रकाशन हुनेछ ।