Advertisement Banner
Advertisement Banner

१७ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

हजारौंकी आमा उपसभामुख बनिन्

०९ सोमबार , माघ २०७९४ बर्ष अगाडि

  काठमाडौं । पारिजातको सामाजिक सेवाबाट प्रेरित भएर २०२७ सालमा झापामा जन्मेकी इन्दिरा राना मगर  ‘बन्दी सहायता नेपाल’ संस्था खोलेर २ हजार बढी बालबालिका हुर्काउने आमा हुन् । बीबीसी २०१७ मा चिन्यो र विश्वका प्रेरणादायी सय महिलाको सूचीमा सूचीकृत ग¥यो । इन्दिरा रानाको जीवनी स्पेन, क्यानडा, थाइलेण्डका विश्वविद्यालयमा पढाइन्छ । लोकतन्त्र १५ वर्ष भएपछि बल्ल संसदले नेपाली आमाको प्रतिनिधित्व पाएको छ । अर्थात् इन्दिरा रानालाई उपसभामुखका निर्वाचित गरेको छ ।