Advertisement Banner
Advertisement Banner

१७ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

लालटिन बाल्दा पनि न्याय देखिएन

०२ सोमबार , माघ २०७९४ बर्ष अगाडि

   काठमाडौं । पटक पटक आन्दोलन गर्दा पनि न्याय नपाएपछि हप्तौंदेखि लालटिन बालेर न्याय खोज्दा पनि विधवा निर्मला कुर्मी हत्याको विषयलाई लिएर माइतीघर मण्डलाको चिसो भुइँमा लालटिन बालेर न्याय खोज्ने काम भइरहेको छ । गृह र प्रधानमन्त्रीले न्याय दिने सम्बन्धमा किन बोल्दैनन् ? न्याय स्वतः पाउनु पर्ने हो, गुहार लगाउँदा पनि न्याय नपाउनु भनेको न्याय हराएको हो । न्यायका लागि सरकार खोज्दैछौं भन्छन् यी न्याय माँग्नेहरू ।