Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चिनिया राजदूत दूतावास छिर्नासाथ सक्रिय

२५ सोमबार , पौष २०७९२ बर्ष अगाडि

काठमाडौं । एसियाविज्ञ नयाँ चिनियाँ राजदूत मि.छन् सोङ एयरपोर्टबाट दूतावास छिर्नासाथ सक्रिय भएका छन् । उनले तत्काल ट्वीटमा लेखे– हिमालय वारपार चीन–नेपाल मित्रता अमर रहोस् ।
चीन नयाँ युगमा साझा भविष्यका साथ निकट चीन–नेपाल समुदाय निर्माण गर्न नेपालसँग काम गर्न इच्छुक छ ।
नेपाल चीन पारस्परिक सहयोग समाजका अध्यक्ष प्रेमसागर पौडेलले लेखेका छन्– महामहिम चिनियाँ राजदूत मि. छन सोङ्गलाई नेपालमा हार्दिक स्वागत गर्दछौं । तपाईंको कार्यकालमा नेपाल–चीन सम्बन्ध अझ नयाँ उचाइमा पुग्ने र सुफल फलाउन सकिनेछ, विश्वास लिएका छौं ।
Ambassador Chen Song @PRCAmbNepal
It’s been a privilege and a great honor for me to serve as the 22nd Chinese ambassador in Nepal. Arriving in Kathmandu today, I was amazed by its magnificent beauty and unique culture, and impressed by people’s kindness and warmth.(1/3)