Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मुगुमा सिंहदरवार – चउरमा स्कूल

१८ सोमबार , पौष २०७९२ बर्ष अगाडि

यसपल्ट मुगुका जनताले प्रतिनिधिसभामा ऐनबहादुर शाही ठकुरीलाई चुनाव जिताएर पठाएका छन् । प्रदेशसभामा जितबहादुर मल्ल र मंगलबहादुर शाही जितेका छन् । यिनले संसद र प्रदेशसभामा पहिलो प्रश्न उठाउनुपर्छ– मुटु नेपालको जिल्ला हो कि होइन ?
मुगुका यी बालबालिका चउरमा पढ्छन् । खुला आकाशमुनी पढ्न बाध्य यी बालबालिकाप्रति गाउँसम्म पुगेको सिंहदरवार के हेरिरहेको छ ? यिनलाई नाना, खाना र छाना त छैन नै, स्कूलको व्यवस्था पनि छैन, सरकार यता पनि हेर ।