Advertisement Banner
Advertisement Banner

१७ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सत्ताका लागि अपराध स्वीकार

२६ सोमबार , मंसिर २०७९४ बर्ष अगाडि

२०७२ भदौ ७ गते एसएसपी लक्ष्मण न्यौपाने, एक नावालकसहित ८ जनाको हत्या गरेको आरोपमा २०९४ फागुन १३ गतेसम्म जेल सजाय पाएका रेशमलाल चौधरीको मुद्दा गठबन्धन सरकारले फिर्ता लिने निर्णय गरेको छ ।
थारू कल्याणकारी सभाका अध्यक्ष धनीराम चौधरी, रेशमलाल चोधरी, लक्ष्मण चौधरीसहितका हत्यारा सबै रिहा हुने भएका छन् र उनलाई सरकारमा समेत सामेल गराइने तैयारी छ ।
चुनावबाट कसैलाई पनि बहुमत प्राप्त नभएकाले जोडजोड गरेर बहुमतको सरकार बनाउन प्रम देउवाले निर्वाचनको प्रकृया पूरा नहुँदै यस्तो कार्य गरेका छन् ।