Advertisement Banner
Advertisement Banner

१७ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

जनताले परेवा उडाउने दिन कहिले आउछ ?

१० सोमबार , आश्विन २०७९४ बर्ष अगाडि

काठमाडौं । २०७२ साल असोज ३ गते संविधान जारी भएपछि २०७९ मा आइपुग्दा पनि यो संविधानलाई लोकले अनुभूत गर्न सकेनन्, अपनत्व लिएका छैनन् ।
हरेक वर्ष संविधान दिवस आइरह्यो र सेना, कर्मचारी र सरकारका प्रतिनिधिले मिलेर संविधान दिवस मनाउने र भोज खाने काम गरिरहेका छन् । लोकले संविधान दिवसको खुसीयाली मनाउन पाएका छैनन्, मनाएका छैनन् ।
किन ? राजनीतिक दलहरूले आत्मसमीक्षा गर्ने बेला भएन र ? अझै पनि लोकमाथि अत्याचार गरिरहने हो भने अरू कति दिन ?