Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मोदी र रअको ‘अपरेशन नेपाल टिम’ सक्रिय

०३ सोमबार , आश्विन २०७९२ बर्ष अगाडि

संविधान दिवसका दिन प्रधान न्यायाधीशलाई नजरबन्द । समयमा निर्णय नलिने, संसदको म्याद सकिएर चुनाव घोषणा भएपछि, नजरवन्द गरेर महाभियोगको छिनोफानो हुन्छ ? गैरजिम्मेवारले रिसइवी साध्ने ? हुन त राजादेखि प्रधानन्यायधीश, जनताले न्याय नपाउने न्यायालय किन चाहियो ? विधि कायम गर्न नसक्ने संविधान किन, दिवस केका लागि ? चोलेन्द्र काण्डले न्यापालिका र लोकतन्त्र कतिसम्म बिकृत र अनुत्तरदायी भइसकेछ भन्ने मुखुण्डो उतारिदियो । देशलाई यो हालतमा पु¥याउने राजनीतिक नेतृत्व, चोलेन्द्र र न्यायाधीशहरू, वकिल, प्रशासक सबै जिम्मेवार छन् । यही अस्थिरता र अराजकताको लाभ उठाउन मोदी र रअको ‘अपरेशन नेपाल टिम’ सक्रिय भएको खबर छ ।