Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राजा फाल्नेहरु शोकाकुल

२७ सोमबार , भाद्र २०७९२ बर्ष अगाडि

@RabindraMishra विश्वकै ‘पुरातनवादी’ देशको ‘पश्चगामी’ राष्ट्रियगानका शब्दमा पहिले ‘रानी’ थियो, अब ‘राजा’ हुनेछ । हार्दिक श्रद्धाञ्जली, महारानी !
‘हे ईश्वर, हाम्रा राजाको रक्षा गर !
उनलाई विजयी बनाऊ
खुशी र गौरवशाली बनाऊ
अनन्तसम्म हाम्रो पालक बनाऊ
ईश्वर, हाम्रा राजाको रक्षा गर !’
(अंश अनुवाद)
   बेलायतकी महारानीको मृत्युमा सरकार र नेताहरूले समेत श्रद्धाञ्जली व्यक्त गरेका छन् । 
२०६५ सालमा संसदको टेबुल ठटाएर नेपालको राजतन्त्र फाल्नेहरू सरकारमा छन् । यिनले गणतन्त्र चलाउन सकेनन् । खुशी खुशी गणतन्त्रकी रानीको  शोक मनाए । हाम्रा क्रान्तिकारी सच्चिन खोजेका हु्न ?