Advertisement Banner
Advertisement Banner

१७ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

अदालतमा कानुन कि राजनीति0

१३ सोमबार , भाद्र २०७९४ बर्ष अगाडि

काठमाडौं । राजधानीका मेयर बालेन साहले ‘कानुन सबैका लागि बराबर हुन्छ’ भन्दै काम गर्न थालेका छन् । अब सत्तानिकटेहरु, शक्तिशालीहरु अदालत जान्छन् । अदालतले मेयरलाई साङ्गलो लगाएर बाँध्न सक्छ ।
फेरि एकपल्ट देखिनेछ– अदालतमा  कानुनकर्मी छन् कि राजनीतिकर्मी ? यतिबेला राजधानीमा ठूलै चर्चा चलेको छ– ‘कानून सबैलाई बराबर हुन्छ, नक्सा पास नभए अदालतमा पनि डोजर चल्छ’– बालेन साहको यो भनाईले न्यायाधीशहरुलाई पनि नैतिक वन्धनमा पारेको देखिदैछ ।