Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भोट हाल्ने कि नहाल्ने राष्ट्रघाती ?

०६ सोमबार , भाद्र २०७९२ बर्ष अगाडि

काठमाडौं । नागरिकता विधेयकलाई मतदानमा लानुपर्छ भनेर एमालेले माग गरेपछि मतदान भयो । नागरिकता विधेयक राष्ट्रघाती छ भनेर आरोप लागिरहेका बेलामा प्रश्न उठेको छ– मतदान गर्ने राष्ट्रघाती कि मतदान गर्नै नजाने राष्ट्रवादी ?
सांसदको संख्या १७५ जनाको छ । यसमध्ये १९५ मात्र उपस्थित भए । यिनले मतदान गरेपछिको परिणाम थियो– पक्षमा १३५, विपक्षमा ६० । नागरिकता विधेयक बहुमतले पारित भयो । 

सत्तारूढ गठबन्धनले विजयोत्सव मनायो ।
प्रतिपक्ष एमालेका अध्यक्ष सहित ८० जना विपक्षमा, झरेको मथत ६० र अनुपस्थित ८० मिलाउँदा १४० संसद उपस्थित भएको भए नागरिकता विधेयक रोकिन सक्थ्यो । प्रतिपक्षीले यसो गर्न चाहेन । नागरिकता विधेयकलाई नै सघायो ।
अब नैतिक संकटमा पर्ने पालो राष्ट्रपतिकिो । के राजीनामा गर्लिन् उनले ?