Advertisement Banner
Advertisement Banner

१२ बुधबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

गठबन्धनले जे खायो, पचायो

०९ सोमबार , श्रावण २०७९४ बर्ष अगाडि

काठमाडौं । देशलाई हजम भएन, हाजमोलाले गठबन्धन नेतृत्वलाई हजम भयो । कांग्रेस सभापति तथा प्रम देउवा मौन छन्, माधव नेपालको बोली फुटेको छैन, जनमोर्चाका चित्रबहादुर केसी हाँस्दैछन्, उपेन्द्र यादव मख्ख देखिन्छन् । सर्वहारावादी कमरेड प्रचण्डले भन्नुभयो– नागरिकता बिधेयक पारित गरेर ५ लाखले बंसजको नागरिकता पाउने बाटो खुल्यो, यो मेरो सफलता हो !