Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेताले आफैलाई सोधुन् यक्ष प्रश्न

२७ सोमबार , असार २०७९२ बर्ष अगाडि

यक्ष प्रश्नः महाभारतको कथामा पाण्डव पानी पिउन गएका थिए । त्यतिबेला यक्षले धर्मराज युधिष्ठिरलाई सोधेको प्रश्न आज पनि महत्वपूर्ण प्रश्नलाई यक्ष प्रश्नको रुपमा वर्णन गरिने गरेको छ ।
यक्षले सोधेका थिए– म को हुँ ? युधिष्ठिरले भनेका थिए– तिमी न शरीर हौ, न इन्द्रिय, न मन हौ न बुद्धि । तिमी चेतना हौ । त्यो चेतना जो सर्वसाक्षी छ ।
यही प्रश्नोत्तरलाई लिएर नेपाली राजनीतिमा यक्ष प्रश्न खडा भएको छ– हरेक नेताले आफैलाई सोध्नुपर्छ, राजनीति के हो ? राजनीति किन गरेको ? कस्तो खालको नेता हुँ म ?
नेपालको सन्दर्भमा यतिबेला यही यक्ष प्रश्न हो । किनकि राजनीति व्यवसाय बन्यो, व्यभिचारको अर्को नाम राजनीति भयो ।