Advertisement Banner
Advertisement Banner

१७ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

को छन् सल्लाहकार ? जसले राष्ट्रपतिलाई विभेदकारी बनाउछन् ?

२० सोमबार , असार २०७९४ बर्ष अगाडि

President's meeting with UML mayors . President's meeting with independent mayor . Which meeting, which darshan Vet ? Does the president have the right to sideline? Is UML healthy, independent chronically ill? President Vidya Bhandari and her office should speak .
एमालेका मेयरहरुसँग राष्ट्रपतिको भेट । स्वतन्त्र मेयरसँगको राष्ट्रपतिको भेट । राष्ट्रपति राष्ट्रको कि एमालेको ? कुन भेटवार्ता, कुन दर्शनभेट हो ? यसरी काखा र पाखा गर्ने अधिकार छ ? कि एमाले स्वस्थ छ, स्वतन्त्र दीर्घरोगी हुन् ? राष्ट्रपतिलाई असजिलो लाग्यो कि लागेन ?