Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेपाल श्रीलंकाको बाटोमा

०९ बिहिबार , असार २०७९२ बर्ष अगाडि

आर्थिक संकटले श्रीलंकनको दैनिकी कष्टकर बन्दै गएको छ । छाक टार्नै मुस्किल मुस्किल छ । तल्लो र मध्यम बर्ग हाहाकारमा परेका छन् । विश्व सञ्चारमाध्यममा श्रीलंकाको हाहाकार मुख्य समाचार बनेका छन् । नेपालमा गभर्नरले विदेशी मुद्रा सञ्चिति घट्दै गएको र भित्र्याउन नसके आर्थिक रुपमा टाट पल्टने संकेत गरेका छन् । यति हुँदा पनि सरकार, अर्थविद र नागरिक समाज एउटा कानले सुनेर अर्को कानले उडाइरहेका छन् । बढ्दो बजार भाउ, घट्दो शेयर बजार र अदालतदेखि प्रशासन सबैतिर भ्रष्टाचार । देश तवाह हुनलागेका संकेतहरु हुन् ।