Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

न्यायाधीश रिस्क मोल्न चाहन्नन्

०६ सोमबार , असार २०७९२ बर्ष अगाडि

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशबाट अवकाश पाएपछि तेजबहादुर केसीले मुख खोलेका छन् । उनका अनुसार शक्तिशालीका र राजनीतिक मुद्दामा फैसला गरेर कुनै पनि न्यायाधीश रिस्क मोल्न चाहदैनन् । आइतवार राति हिमालय टीभीको यक्ष प्रश्नमा उनले मुख खोलेका हुन् ।
विश्लेषकहरुले टिप्पणी गरेका छन्– राजनीतिक नियुक्ती पाएका र आत्मा मरिसकेका न्यायकर्मीहरु भएको मुलुकको अस्मिता जसले र जति पटक पनि लुटि राख्न सक्छन् । राजनीति र अपराध छुट्टाउन नसक्ने व्यक्ति न्यायाधीश भइदिंदा सिङो देशले दुख पाएको छ, न्याय मरेको छ ।