Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

एयरपोर्टबाट सुनको लठ्ठी कसरी छिर्‍योे

०६ सोमबार , असार २०७९२ बर्ष अगाडि

फोहर गरिसकेपछि दैलो देख्ने एयरपोर्टका सुरक्षाकर्मी, राजस्व कर्मचारी संयुक्त अरव इमिरेट्सका राजकुमार शेख मोहमद मखतुमले कसरी सुनको लठ्ठी छिराए भनेर बल्ल छानबिनमा जुटेको छ ।
सुनको लठ्ठी उपहार पाएपछि मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले नेपालमा मेडिकल कलेज खोल्न दिइएन, दुबईमा ५ सय डाक्टर र २५ सय नर्स पढाउने मेडिकल कलेज खोल्ने घोषणा गरेका छन् । दुर्गा प्रसाईका अनुसार ‘हामीले बी एण्ड सी दुबई नाममा मिलेर मेडिकल कलेज खोल्ने समझदारी साटासाट गरिसकेका छौं । साह्रै हल्का र असंसदीय रुपमा बोल्ने दुर्गा प्रसाईले दुबईमा मेडिकल कलेज खोले भने अचम्म नमाने पनि हुन्छ ।