Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

State terror on Muslims in Ranchi, India

२८ शनिबार , जेठ २०७९२ बर्ष अगाडि

https://twitter.com/i/status/1535437462235148288
What is this human right of Prime Minister Narendra Modi? Love for Indians? Bad behavior.
State terror on Muslims in Ranchi, India, which claims to be the largest democracy in the world. The same is true in Kashmir. What happens if its calf enters Nepal? Does India want to export its black shadow to Nepal by showing that Hindutva is oppressive?
Nepal is living in the possibility of all religions. Therefore, our welfare is in the coexistence of all castes of Hindu Rashtra Nepal.

विश्वकै सबैभन्दा ठूलो लोकतन्त्र भनेर दावी गर्ने भारतको राँचीमा मुस्लिममाथि राज्यआतंक । काश्मीरमा यस्तै छ । यसको बाछिटा नेपालमा पस्यो भने के हुन्छ ? के भारत हिन्दुत्व दमनकारी हो भनेर देखाएर नेपालमा त्यसको कालो छायाँ निर्यात गर्न चाहन्छ ?
नेपाल सर्वधर्म समभावःमा बाँचिरहेको छ । यसकारण हिन्दुराष्ट्र नेपालका सबै जातजातिहरूले मिलेर बस्नुमै हाम्रो कल्याण छ ।