Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

धान पुरियो यसरी

२३ सोमबार , जेठ २०७९२ बर्ष अगाडि

काठमाडौं । आर्थिक अभाव, महगी, हाहाकार बढ्दै गएको बेलामा चितवनमा चोरी निकासी भएको बहानामा २५ लाख बराबरको धान यसरी खाल्डोमा पुरिएको छ । भन्सार चोरी ल्याएको भनेर चितवन नवलपुरमा खाल्डोमा पुरिएको हो । वाह गणतन्त्र ? यिनको बुद्धि गजबै छ ।
यो अबैधानिक धानको बिऊ रे । धानको बीउ अवैधानिक हो, यसबाट चामल आउनसक्छ, दाना बन्छ, अर काममा प्रयोग गर्न सकिन्छ । धानको बीऊ पुर्नैपर्ने कारण के होला ? सिंहदरवारले यस्तो दृश्य हेर्ने हो ?