Advertisement Banner
Advertisement Banner

१७ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नेताहरुलाई यी दिन सम्झना छ

१६ सोमबार , जेठ २०७९४ बर्ष अगाडि

भ्रष्टाचार गरेर अकुत कमाउनेहरूले बिगतमा काठमाण्डौ खाल्डो छिर्दाको यो पल सम्झलान् ? यो प्रश्न हो, पत्रकार वैकुण्ठ भण्डारीको । उनले पटक पटक यो प्रश्न उठाए पनि जवाफ पाएका छैनन् । जवाफ दिने नैतिक दायित्व ०४६ अघिका नेताहरूको हो, जो यसैगरी नुन रोटी, चिनी रोटी टोक्थे, चप्पल लगाएर हिंड्थे, चिया र समोसा कसले ख्वाउँछ भनेर दिन बिताउँथे ।
०४६ पछि करोड, अर्व, खर्बपति बनेका नेताहरूले बिगतका ती पल सम्झलान् ?