Advertisement Banner
Advertisement Banner

१७ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

कांग्रेसलाई वर्कर्स पार्टीको शुभकामना

२४ बिहिबार , चैत्र २०७८४ बर्ष अगाडि

नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका महामहिम राजदूत जो योङ मानले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई पार्टी कार्यालयमै भेटेर वर्कर्स पार्टी अफ कोरियाका तर्फबाट नेपाली कांग्रेसको निर्वाचित कार्यसमितिलाई ७२औं स्थापना दिवसको उपलक्ष्यमा शुभकामना सन्देश दिनुभएको छ ।
वर्कर्स पार्टीले पठाएको शुभकामना सन्देशमा नेपाली कांग्रेसले नेपालको आशा, भरोसा र उज्ज्वल भविष्य स्थापित गर्न र वर्कर्स पार्टी अफ कोरिया तथा नेपाली कांग्रेसबीचको सुसम्बन्ध अझ विकसित हुने विश्वास पनि व्यक्त गरेको छ ।