Advertisement Banner
Advertisement Banner

१७ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

आधारातमै अमेरिकी स्वागत

१६ सोमबार , फाल्गुण २०७८४ बर्ष अगाडि

‘एमसिसी कम्प्याक्टलाई अनुमोदनगर्ने या नगर्ने भन्ने निर्णय सार्वभौम लोकतान्त्रिक राष्ट्रको रूपमा सधैं नेपाल सरकारको हातमा थियो । हस्ताक्षरित प्रतिबद्धतालाई पूरा गर्दै कम्प्याक्टलाई अनुमोदन गर्ने संसद्को आजको निर्णयका कारण नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुनेछ , विद्युत सेवाको आपूर्तिमा वृद्धि हुनेछ र ढुवानीको खर्च घट्नेछ ।’
संसदमा एमसिसी अनुमोदन हुनासाथ नेपालस्थित अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।