Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

यिनको मन रोयो होला, मन छोयो होला

०३ सोमबार , माघ २०७८३ बर्ष अगाडि

पूर्वराजा ज्ञानेन्द्र शाह कवि हुन्, भावुक छन् । आफ्ना पुर्षाले जनतासँग मिलेर नेपाल निर्माण गरे । न यी निर्माताको मान रह्यो, न आफ्नो । नेपाल निर्माता र तिनका सन्तानले जे पाए अपमानमात्र पाए । यिनले जनताको नासो जनतालाई बुझाएपछि कहिले पनि गद्दीको आशा राखेको देखिएन । यिनको चिन्ता देशको स्वाधीनता र जनताको स्वतन्त्रतामा देखियो । न देशले स्वाधीताको अनुभूति गर्नसक्यो, न जनताले स्वतन्त्रतामा हुनुपर्ने कुनै सुविधा नै पाए ।
अब के गर्ने ? यिनको मन रोयो होला, यिनको मनमा छोयो होला ?