Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

८ कम्युनिष्टहरूको आज देशभर जुलुस

०५ सोमबार , पौष २०७८३ बर्ष अगाडि

काठमाडौं । विप्लव, वैद्य, मोहनविक्रम सिंह, सीपी मैनाली, ऋषि कट्टेल, आहुती, चित्रबहादुर केसी र सीपी गजुेल सहितका ८ कम्युनिष्ट पार्टीहरुले आज देशैभरि एमसिसी पास गर्न नदिने भनेर कडा खालको जनप्रदर्शन र विरोध गर्ने कार्यक्रम तय गरेका छन् ।
राज्यशक्ति लगाएर एमसिसी पास गरी लागू गर्ने देउवा सरकारको हर्कत बुझेर त्यसलाई असफल पार्न ८ कम्युनिष्ट पार्टीहरुले सरकारको दुस्साहसपूर्ण हर्कत असफल पार्न यो आन्दोलन गर्ने निर्णय गरेका हुन् ।