Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

संयुक्त सरकार, महिलामाथि अत्याचार

२५ सोमबार , आश्विन २०७८३ बर्ष अगाडि

अपराधीलाई कारबाही गर कारबाही गर’ । माँग यत्ति हो अधिकारकर्मीहरुको । बाँकेको जानकी गाउँकी ३८ वर्षीया नकुन्नी धोबी र नेपालगञ्ज १९ की निर्मला कुर्मीको हत्या भएकोले छानबिन होस् भन्ने माग राखी १९ दिन धर्ना बस्दा पनि सुनवाई नभएपछि अधिकारकर्मी रुवी खानको नेतृत्वमा विभेद र हिंसाको अन्त्यका लागि १९ दिन पैदल हिडेर राजधानीमा न्याय माग्न आएका १६ जनाको समूहलाई प्रहरीले लछारपछार पा¥यो, पक्राउ ग¥यो । समाजवादी र सर्वहारावादीहरुको संयुक्त सरकारले न्याय दिएन, रातारात नेपालगञ्ज पु¥याइदियो । यस्तो पनि सरकार हुन्छ ?