Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

गणतन्त्रको गल्ती कि प्रगति ?

०७ सोमबार , भाद्र २०७८३ बर्ष अगाडि

काठमाडौं । राष्ट्रनिर्माताको सालिक तोड्नेहरु अब सुँगुरको सालिक निर्माण गर्न थालेका छन् । जसले बाबुआमालाई सम्मान गर्दैन, उसले गर्ने यस्तै कार्य हो त ? होइन भने पहिले नेपाली हुँ, आमाको सम्मान गर्नुपर्छ भन्ने बुझ्नुपर्दैन ?
रुख काटेर नक्कली रुख, स्वागत द्वार र भ्यूटावर विकासको अपार सफलता पछि उदयपुरमा यसरी सुँगुरको सालिक खडा गरिएछ । संघीयताको यो विकासले शान्ति र समृद्धिको परिचय दिन्छ कि दिदैन ? यो गणतन्त्रको गल्ती कि प्रगति ?
भूकम्पले, कोरोनाले, बाढी पहिरोले आर्थिक, सामाजिक अवस्था डावाँडोल छ । यस्तो अवस्थामा सरकारले दिने प्राथमिकता र देखाउने काम यस्तै हुन्छ ?
हरेक पार्टिमा ठूला ठूला विद्वान छन्, तिनले यस्तै सुझाव सल्लाह हो दिने ?