Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

घानी भागे, अफगानिस्तानमा तालिवान

३२ सोमबार , श्रावण २०७८३ बर्ष अगाडि

विश्व बैंक जस्ता संस्थाका कारिन्दालाई देशका नेता,नीति–निर्धारक नियुक्त गर्ने काम आत्मघात भयो । अशरफ घानी पश्चिमाका कठपुतली थिए, भागे । अफगानिस्तानमा तालिवानले कब्जा ग¥यो । सार्क राष्ट्रमा खतराको घण्टी बज्यो, नेपाल पनि सचेत हुनुपर्छ । रूस, अमेरिका, भारत सबैबाट जनता मारिए, कसैले तालिवान हराउन सकेनन् । बन्दुक ताकेर आफ्नै अदालत चलाउने, यातना दिइदिइ ‘सफाया’ गर्ने यस्तै शक्ति हो तालिवान, देशै कब्जा ग¥यो । अब अफगानिस्तान तालिबान ‘इस्लामिक इमिरेट अफ अफगानिस्तान’ पो भएछ । विश्वभरि उठेको प्रश्न छ– अफगानिस्तानमा लोकतन्त्र हा¥यो कि धार्मिक कट्टरता जित्यो ?