Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कम्युनिष्ट एकतावद्ध पार्न विप्लव सक्रिय

०४ सोमबार , श्रावण २०७८३ बर्ष अगाडि

काठमाडौं । विप्लव मूलधारमा सहभागी भए, अतिवादी भनेर पक्राउ परेका उनका नेता, कार्यकर्ता धमाधम छुट्ने क्रम चलिरहेको छ । तर नेकपाभित्र संसदीय पद्धतिबाट कहीँ पुगिदैन भनेर विद्रोहको स्थिति सिर्जना भएका समाचार आइरहेका बेलामा विप्लवले प्रचण्ड र बाबुरामसँग भेटवार्ता गरेर कम्युनिष्ट एकतावद्ध पार्न सक्रिय भएको खबर आएका छन् । विप्लवमात्र होइन, प्रचण्ड, बैद्य, बाबुरामहरू सबेले सोच भने सबै दलहरूलाई भोगिसकेका जनताले नयाँ स्वाद पाउने थिए भन्ने विश्लेषण पनि भइरहेको छ । अब हेर्नुछ, विप्लव कुन उद्देश्य पूर्तिका लाग भूमिगतबाट अवतरण गरेका हुन् ?