Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

प्रधानमन्त्रीको हिन्दु धर्मकर्म

०४ सोमबार , श्रावण २०७८५ बर्ष अगाडि

साइत जुराइयो । कालो बोको ढालियो । होम गरियो, महारूद्री लगाइयो । दियो बालियो । गणेश, महादेवको पूजा गरेर आरती उतारेपछि बल्ल प्रधानमन्त्री देउवा बालुवाटार निवासमा सरेका हुन् । सिंहदरवार प्रवेश, पदबहाली गर्न र ३ गते राति विश्वासको मत लिनसमेत भद्रो हेरियो । ज्योतिषले ३ गते नै विश्वासको मत नलिए खतरा भनेपछि रातारात, हतार हतार विश्वासको मत लिने काम भयो । हिन्दुधर्म गयो, धर्मनिरपेक्षता छ भनेर हुन्छ, सरकार नै धर्मअनुसार चलाइए पछि ।