Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राजदूतको राजनीति

२१ सोमबार , असार २०७८३ बर्ष अगाडि

Nilamber Acharya @nilacharya ‘संविधानको धारा ७६ उपधारा (५)मा “उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ“ भनिएको छ ।
“उपधारा (२) बमोजिमको कुनै सदस्य“ भनेको कस्तो सदस्य व्याख्या हुनु आवश्यक छ ।’ सर्वोच्च अदालतले गर्ने व्याख्या र संविधानका व्याख्याता भारतका लागि नेपाली राजदूतको टाउको दुखाईको विषय बनेको छ । १३ लाख प्रौढहरूले दोस्रो मात्रा खोप लगाउन पाएका छैनन् । भारतले पैसा लिएर पनि खोप दिएन । यी राजदूत खोपका लागि चिन्ता नै गर्दैनन्, यी राजदूतको काम यही हो त ?