Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चीन पढेका २५५ डाक्टरलाई तगारो

१६ सोमबार , चैत्र २०७७४ बर्ष अगाडि

काठमाडौं । चीनमा डाक्टर पढेर आएका २५५ लाई सरकारले इन्टर्न गर्न नदिएर तगारो तेस्र्याएको छ । यी विद्यार्थीको प्रश्न छ– एकवर्ष खेर गयो, देशमा डाक्टर छैन भन्छ, हामीलाई काम गर्न दिंदैन सरकार ।
नेपाल मेडिकल काउन्सिलले एमबीबीएस र बीडीएस अध्ययन गरेर फर्के पनि ‘इन्टर्न’ गर्न अनुमति नदिएको उनीहरू बताउँछन् ।
विद्यार्थीहरूले काउन्सिल घेरेका छन्, तैपनि यिनको माग सुनवाई भएको छैन । इन्टर्नका लागि चीन जाने अवस्था छैन, यिनलाई नेपालमै इन्टर्न गर्न दिएर जनसेवामा खटाउन सकिने थियो । स्रोत भन्छ– चीनमा पढेकै कारणले कसैको दबाबमा निकास नखोलिएको हो ।