Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पैसा पठाइसक्दा पनि खोप दिएन भारतले

०९ सोमबार , चैत्र २०७७४ बर्ष अगाडि

काठमाडौं । प्रति खोप ४ डलर मूल्य निर्धारण गरेर २० लाख मात्राको लागि अग्रिम भुक्तानी लिएर पनि भारतले भ्याक्सिन दिन मानेन । अहिले ४०% मूल्य बढाएर पैसा माँगिरहेको छ । मोदीको छिमेकी फस्ट भन्ने नेपालविरोधी नीतिको धोती खुस्कियो ।
यो त अति भयो मोदीजी । ४० वर्ष नेपालीलाई बिना दोष थुन्ने, माफी नमाग्ने र क्षतिपूर्ति पनि नदिने भारतका प्रधानमन्त्रीले अब १० लाख डोज निशुल्क दिएर किनेको २० लाख डोज नदिने, किन्न प्रस्ताव गरेको ५० लाख डोजमा ४० प्रतिशत मूल्य बढाएर पनि दिइरहेको छैन । वाह भारत ।