Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कंग्रेस पनि युरोपियन युनियनकै खेलौना ?

१७ सोमबार , फाल्गुण २०७७४ बर्ष अगाडि

काठमाडौं । वीपीको सच्चा अनुयायी हुँ भन्ने शेरबहादुर देउवा मौन छन्, महामन्त्री शशांक कोइराला भन्छन्– धर्म परिवर्तनको उद्देश्य पूरा गर्नकै लागि युरोपियन युनियनले धर्म निरपेक्ष शब्द संविधानमा लेखाउन सफल भयो ।
प्रजातन्त्रको बिडा उठाउने पार्टी, वीपी कोइरालाका अनुयायीलाई चकमा दिएर युरोपियन युनियन आफ्नो उद्देश्यमा सफल भयो भन्दा  नेपाली कांग्रेसलाई अलिकति पनि असजिलो लागेन छ ? नेपाली कंग्रेस कसरी राष्ट्रको मसिहहा हुनसक्छ त ?
पश्चिमाले आँखा छलिदिने, दक्षिणाले खुट्टामै लम्पसार पारिदिने, अनि गणतन्त्र र संघियताका नाममा उनीहरूको लक्ष्य लाद्ने । समाजवाद कसरी धानिएला ?