Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेपालमाथि राजनाथपछि अमितशाहको हमला

१० सोमबार , फाल्गुण २०७७४ बर्ष अगाडि

अब तात्ने कि चुपचाप बस्ने ?-
भारतीय गृहमन्त्री अमित शाहलाई उद्यृत गर्दै त्रिपुराका मुख्यमन्त्री विप्लवदेवले भनेछन्–  ‘हामी स्टेट गेस्ट हाउसमा कुरा गर्दै थियौं । अजय जमवलले भाजपाले भारतका धेरै प्रदेशमा सरकार बनाएको बताए । उत्तरमा अमित शाहले श्रीलंका र नेपाल बाँकी रहेको बताए । उनले त्यहाँ श्रीलंका र नेपाल बाँकी रहेको उल्लेख गरे । त्यहाँ पार्टी विस्तार गरेर सरकार बनाउनुपर्ने बताए ।’ देवको अभिव्यक्ति यही हो । द वायर अनलाइनमा अहिले पनि यो समाचार छ ।
ल्भध म्भजिष्स् त्चष्उगचब अजष्भा mष्लष्कतभच द्यष्उबिद म्भद जबक चभखभबभिम तजबत ब्mष्त क्जबज जबक उबिलक तय भकतबदष्किज द्यव्ए नयखभचलmभलतक ष्ल ल्भउब िबलम क्चष् ीबलपब, बअअयचमष्लन तय ब चभउयचत उगदष्किजभम दथ भ्बकत ःयवय।
म्भद कबष्म तजबत क्जबज जबम तयमि ब उबचतथ mभभतष्लन बत च्बदष्लमचब क्बतबदबचकजष्पष् द्यजबखबल, मगचष्लन जष्क खष्कष्त तय त्चष्उगचब यल क्बतगचमबथ, तजबत द्यव्ए धबलतभम तय भकतबदष्किज तजभ उबचतथ बलम ायचm नयखभचलmभलतक ष्ल लभष्नजदयगचष्लन अयगलतचष्भक बातभच धष्ललष्लन बिि कतबतभक ष्ल क्ष्लमष्ब।
“ध्भ धभचभ तबपिष्लन ष्ल तजभ कतबतभ नगभकत जयगकभ धजभल ब्वबथ व्बmधब ि९लयचतजभबकत शयलब िकभअचभतबचथ या द्यव्ए० कबष्म तजबत द्यव्ए जबम ायचmभम ष्तक नयखभचलmभलत ष्ल कभखभचब िकतबतभक या क्ष्लमष्ब। क्ष्ल चभउथि, क्जबज कबष्म तजबत लयध क्चष् ीबलपब बलम ल्भउब िबचभ भिात। ध्भ जबखभ तय भहउबलम तजभ उबचतथ ष्ल क्चष् ीबलपब, ल्भउब िबलम धष्ल तजभचभ तय ायचm ब नयखभचलmभलत,” भ्बकत ःयवय त्रगयतभम म्भद बक कबथष्लन।
यो समाचारबारे भारतकै कम्युनिष्ट पार्टीले भाजपाले प्रजातन्त्र नबुझेजस्तो देखियो भनेर टिप्पणी गरेका छन् । नेपालमा नेकपाले 
एउटा वक्तव्य दिएर धर्मफराक हुनपुगेको छ । अरु पार्टीहरुले पनि कडा प्रतिवाद गर्न सकेको देखिन्न ।
नेपालको स्वाधीनता र स्वाभिमानमाथि ठाडै आक्रमण होइन यो ? सडक आन्दोलन गर्नेहरु प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर प्रमुख सामन्त गोयलसँगको गोप्य मन्त्रणाको परिणाम हो भनेर खिसिट्यूरी गरिरहेका छन् । यो प्रतिद्वन्द्वीलाई उडाउने विषयमात्र होइन । सत्ता त परराष्ट्रमन्त्रीबाट विरोध गरेजस्तो गरेर चुप लाग्यो लाग्यो, सडक क्रान्ति गर्नेहरु पनि मौन ? नेपाल र नेपालीको अस्तित्वको प्रश्नमा देशभक्त नेपालीको यति ठूलो अपमान ?
०४६ सालमा चाक्सीबारीबाट गरिएको राष्ट्रको बलात्कार होस् कि १२ बुँदे होस्, मोदीको संसदमा संवोधन होस् कि तत्कालीन गृह र हालका रक्षामन्त्री राजनाथ सिंहको आपत्तिजनक अभिव्यक्ति होस्, हरेक घटनामा नेपाली राजनीतिले ताली पिट्दै आएको छ । नेपाल भारतको घैया बारी हो, अस्तित्वमाथि पनि १२ बुँदै नै जोत्न ? नेपाली पनि उस्तै छन् । तिनै राष्ट्रघात गराउनेलाई पटक पटक भोट दिएर जिताइरहेका छन् र जिताएपछि हरेकपल्ट रोइरहेका छन् ।
त्यसै पनि भाजपाको जननी आरएसएसले नेपाललाई हिन्दुराष्ट्र घोषणा गराउन नेपालमा लगानी गरिरहेका समाचार आएका छन् । वीरगञ्जमा त आरएसएसको मार्च नै भयो । अमित शाहहरु बिस्तारै सडकदेखि सत्तासम्म हस्तक्षेप गर्न थाले । यो सह्य विषय होइन ।
लोकतन्त्र लोकतन्त्र भन्नेहरुमा आत्मगौरव बाँकी छ कि छैन ? छ भने किन लाटाले केरा हेरेजस्तो हेरिरहेका होलान् ?