Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

शहीद दिवस

१२ सोमबार , माघ २०७७४ बर्ष अगाडि

काठमाडौं । शहीद सप्ताह चलिरहेको छ । कुनै नेता वा पार्टीलाई शहीदको सम्झना छैन । महानगरले कर्मकाण्डी रुपमा शहीद दिवस मनाइरहेको छ । नेता र पार्टीलाई त शहीदको होइन, सत्ताको नशाले जड्याहलाई छोपेजस्तो छोपिरहेको पो देखिन्छ ।
जिउँदो, नक्कली शहीदको नाममा चन्दा, सत्ता, भत्ता हसुर्ने बानी पर्नेलाई यी चार शहीदको के सम्झना आउँथ्यो र ?