Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अमेरिका र भारतको प्रस्तावमा बाबुराम

०५ सोमबार , माघ २०७७४ बर्ष अगाडि

काठमाडौं । माओवादी, जनशक्ति, विवेकशील हुँदै जसपाको संघीय परिषदको अध्यक्ष बन्न पुगेका डा.बाबुराम भट्टराई फेरि प्रधानमन्त्री बन्ने सम्भाबना कूटनीतिकभित्र राजनीति छलफल चलिरहेको छ ।
आखिर डा.बाबुरामले के त्यस्तो प्रत्याभूति दिए, अमेरिकाले भारतलाई मनायो र भारतले भित्रभित्रै संसद पुनस्र्थापनापछिको शक्ति बाँडफाँडको खाका तैयार गर्नथाल्यो ? भित्रभित्रै संवाद अघि बढेको छ । साह्रै स्वादिला प्रस्तावमा माधव–नेपाल कित्ता र कांग्रेसलाई समेत मनाउने प्रयत्न भइरहेको स्रोतहरु बताउँछन् । बाहिर आन्दोलन भित्रभित्र चुनावी गठबन्धन सरकारको यस्तो डिजाइन, अचम्म छ राजनीति ?