Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सेनाले पृथ्वी अध्ययन केन्द्र स्थापना गर्ने

१३ सोमबार , पौष २०७७४ बर्ष अगाडि

काठमाडौं । पुस २७ गते नेपाली सेनाले पृथ्वीनारायण शाह अध्ययन केन्द्र स्थापना गर्ने, पदयात्रा र कविता महोत्सव समेत मनाउने भएको छ ।
धन्यवाद नेपाली सेना । पदयात्रामा मिरकासिमको फौजलाई पराजित गरेपछि पृथ्वी नारायण शाहले खडा गरेका नेपाली सेनाका पाँचवटा कम्पनीहरुको निशान, नेपालको राष्ट्रिय झण्डा र एकिकरण ज्योति पनि साथमा रहने नेपाली सेनाले जनाएको छ । सरकारले पनि पृथ्वी जयन्तिलाई राष्ट्रिय दिवसका रुपमा मनाउनुपर्छ, सार्वजनिक बिदा दिनुपर्छ र नेपाली नोटमा पृथ्वीनारायण शाहको फोटो राख्नुपर्छ ।