Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मसानघाटबाट चिनियो नेपाल

१५ सोमबार , मंसिर २०७७४ बर्ष अगाडि

काठमाडौं । नामः सपना रोका, उमेरः १८ वर्ष, कामः बेबारिसे लाश जलाउने, व्यवस्थापन गर्ने, ठेगानाः म्याग्दी । बीबीसीको अध्ययनमा विश्वका १०० प्रभावशाली महिला ।
नेपाल बेवारिसे लाश जलाउने मसानघाटको नामबाट चिनियो ।
नेपालको पद्धति, शासक, तिनका सोचमा दयनीयता भए पनि नयाँ पुस्ता होनहार रहेछ भन्ने प्रमाणित भएको छ । यस्ता कलिला नानीहरुमा कति ठूलो हिम्मत र आँट रहेछ, देखियो ।
बाटो अल्मलिएकी सपनाको जब समाजसेवी दीपकजंग बस्नेतसँग भेट भयो, उनको बाटो मोडियो । यस्ता युवतीहरु कति छन्, तिनलाई अनेक उपयोगी काममा प्रेरित गर्न जरुरी छ ।