Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चीनसँग खोपको माँग किन नगर्ने ?

१० सोमबार , कार्तिक २०७७४ बर्ष अगाडि

   काठमाडौं । चिनले यो बर्ष कोरोना प्रतिरोधात्मक ६१ करोड भ्याक्सिन बनाउने र अझ बृद्धी गर्ने खुलासा गरेको छ । रुसमा पनि कोरोना भ्याक्सिनको विकास भइरहेको छ ।  बेलायत, भारतमा पनि अनेक खोज जारी छ । खासगरी चीनमा तेस्रो चरणको परिक्षणसम्म कुनै साइड इफेक्ट नभएकोले चिनियाँ भ्याक्सिन सुरक्षित भएको र यसको परीक्षणका लागि ६० हजारभ्याक्सिन स्वयम सेवक परिचालन गरिएको सार्वजनिक गरेको छ । यतिबेला चीन सबै देशमा भ्याक्सिन पुग्नुपर्छ भन्ने मान्यतामा छ । किन त्यो भ्याक्सिनका लागि नेपालले चीनसँग सम्पर्क नगर्ने, अनुरोध नगर्ने ? भ्याक्सिनमा कूटनीति हुनुहुन्न ।