Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नेपाल बिराधीलाई सेनाको महारथी ?

०३ सोमबार , कार्तिक २०७७६ बर्ष अगाडि

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई यही १८ गते निम्त्याएर राष्ट्रपतिबाट नेपाली सेनाको मानार्थ सेनापति (महारथी)को दर्ज्यानी चिन्हले सुशोभित गर्ने तयारीलाई नागरिक समाजमा व्यापक आलोचना गरिएको छ । नेपालले चीनको उक्साहट र इसारामा कालापानी, लिम्पियाधुरा लगायतका नक्सा जारी गरेको आरोप लगाउने यिै नरबणे हुन् । बेला यही हो नेपालले जवाफ दिने ?
लोक सरकारले लोकको आवाज सुन्ने कि लोकआवाजविपरित सुशोभन गर्ने, सरकार तमासा देखाउनेवाला छ ?