Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

फेरि बाझबाझ

०३ सोमबार , कार्तिक २०७७४ बर्ष अगाडि

प्रधानमन्त्रीले अर्का अध्यक्ष प्रचण्डलाई बेग्लै पार्टी चलाएको आभाष दिएको आरोप लगाउपछि नेकपाभित्र नेतृत्व विवाद फेरि चुलिएको छ । माटाको भाँडो फुटेपछि जोडिदैन भन्थे, पटक पटक मेड इन चाइना सुलोसनले जोडेको के जोडिन्थ्यो ?
प्रचण्डले भनेजस्तो गरी मान्त्रिमण्डलमा व्यापक फेरबदल नगरेपछि रुष्ट प्रचण्डले कर्णाली प्रदेशको अविश्वासका प्रस्ताव बारे दुबै पक्षलाई आफ्नै निवासमा भेटवार्ता गरेपछि प्रचण्डसँग ओली रुष्ट बनेका हुन् ।
नेकपाभित्र राम्रा नेताहरु पनि थिए, तिनलाई ओलीले मन्त्री बनाउन चाहेनन्, प्रचण्डलाई बुहारी बिना मगर फाल्नै नहुने, रामबहादुर, वर्षमान पुन फाल्नै पर्ने भएपछि ओलीले मानेनन्, बाझाबझ बढेर गएको छ । कर्णाली प्रदेशको विषयमा पनि प्रधानमन्त्रीले आफै निर्णय गर्न खोजेका छन् ।