Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सत्यमेव जयते

१२ सोमबार , आश्विन २०७७६ बर्ष अगाडि

छोरा कृष्णप्रसाद मारिएपछि न्याय मा“ग्न लामो अनसन बसेका बाबु नन्दप्रसाद अधिकारीको २०७१ साल असोज ६ गते अनसनमै मृत्य भयो । उनको शव अहिले पनि शिक्षण अस्पतालमा छ । आमा गंगामाया अहिले पनि अनसनमै छिन् । यिनले न्याय पाएनन्, अन्यायका अनेक श्रृङ्लावद्ध घटनाहरु घटिरहेका छन् । वाह लोकतन्त्र ???