सप्तरीको बलान बिहुल गाउँपालिका वाडा नम्बर 3 मौवाहा टोल बस्ने लकडाउनको समयमा खाने कुरा अभाब भएकोले समान किने र हरेकृष्ण साह , चन्दर यादबले लिए र आई रहेको समय लाई प्रहरी रामनगर कोदरकट्टी शास्त्र बेस कैम्प बाट खटिएका प्रहरीले कुटपिट गरेका छन, उक्त घटना प्रती हाम्रो धन्य पुगेका छन , घटनामा मानवअधिकार हनन गरिएको छ , सो घटनामा समबेश रहेका प्रहरीलाई कार्वाहीको संगै अगामी दिनहरुमा यस्ता घटना न दोहरियोस जनताको लकडाउनको बेला खाना खाने सामग्री उपलब्ध गराई दिनु हुन अनुरोध गर्द छौ ।
अध्यक्ष सेकडिहुरफ सप्तरी / मानवअधिकार कर्मी , जंग बहादुर सिंह


