Happy Women’s Day-----
Early Morning this picture attract me
काठमाडौं । अन्तर्राष्ट्रि नारी दिवसका दिन राष्ट्रिय मानवाधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले यस्तो लेखिन् र डोटीका यी महिलाहरुको तस्वीर देखाइन् । पिठ्यूमा ढुंगा बोकिरहेका यी महिलाले पुरुषले जति ज्याला पाउँदैनन्, यिनलाई महिला अधिकार भनेको के हो त्यो पनि थाहा छैन, यिनको सरोकार काम र परिवारलाई हातमुख जोडाउनु हो । नेपालमा नारी दिवस ?


