Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

पूर्वराजा सिक्किमतिर

१३ सोमबार , माघ २०७६७ बर्ष अगाडि

काठमाडौं । जगतगुरु भिमाशंकर, कालीबाबालाई भेटेपछि पूर्वराजा नेपाली जातिले बनाएको सिक्किमको चारधाम तीर्थयात्रामा हिडेका छन् । २५ वर्ष सिक्किमका शासक बनेका पवन चामलिङले नेपालमा माघे संक्रान्ति मनाएर फर्किएका छन् र उतै भेटवार्ता पनि हुनेछ । पूर्वराजा दार्जीलिङ पनि जाने र त्यहाँका पीठमा दर्शन गरेर त्यताका नेपाली जातिसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतले बताएको छ । सगरमाथा संवादको पूर्वसंध्यामा पूर्वराजाको भारत भ्रमण कूटनीतिक बृत्तामा अर्थपूर्ण रुपमा हेरिएको छ ।