काठमाडौं । केदारनाथका मुख्य पुजारी जगतगुरु भिमाशंकरले पूर्वराजालाई आशीर्वाद दिएका छन् । जगतगुरुको दर्शन गर्नकै लागि झापा बसाइबाट राजधानी फिरेका पूर्वराजालाई विशेष सुझाव, आशीर्वाद र विशेष उपहारसमेत दिएका छन् । जगतगुरुको भाजपा र भारतीय राजनीतिमा विशेष प्रभावरहेकाले जगतगुरुको नेपाल आगमन र आशीर्वादबारे चासो बढेको हो ।
आशीर्वादले नेपाली राजनीतिमा विशेष अर्थ देखिएला ?


