काठमाडौं । मध्यपश्चिम पुगेर मुलुक अप्ठ्यारो स्थितिमा पुगेको देख्दा साह्रै पीडाबोध भइरहेको छ । पूजाआजा गरेर आमजनता र मुलुकको हित हुने बरदान माँगेको खुलासा गरेर राजधानी फर्केलगत्तै भोलि पूर्वराजा झापा मुकाम हुँदै पूर्वाञ्चलका विभिन्न पीठहरुको पूजाआजामा जाने भएका छन् ।
पूर्वराजा जता गयो, उतै पार्टीका नेता कार्यकर्ता र आम नागरिकले राजाको जयजयकार गरेपछि विक्रम झाले यस्तो पोष्टर पोष्ट गरेका छन् ।


