Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नागरिक राजा भैरहवातिर

०९ सोमबार , मंसिर २०७६७ बर्ष अगाडि

काठमाडौं । तराई भ्रमणको क्रम फेरि सुरु भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी हप्ता भैरहवा जाने जानकारी डा.फणि पाठकले दिएका छन् । ‘पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकार केही दिनको निजी भ्रमणको सिलसिलामा आगामी हप्ता पश्चिमको भैरहवा सवारी होइबक्सँदै छ’ सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
भैरहवा र वरपरका पीठको पूजाआजा, सर्वसाधारणसँग भेटवार्ता हुने भएकाले सञ्चारको ध्यान भैरहवातिर तानिन थालेको देखिन्छ ।